अङ्ग्रेजी, अर्थशास्त्रं तथा राजशास्त्रविभागः
Department of English, Economics & Political science
शास्त्री तहका आधुनिक विषयतर्फ ऐच्छिक खवर्गीय र अनिवार्य विषयका रूपमा स्वीकृत अङ्ग्रेजी, अर्थशास्त्र र राजनीतिशास्त्र विषयको शैक्षणिक व्यवस्थापन र कक्षावितरण मिलाउन यस विभागको परिकल्पना गरिएको हो । हाल यस विभागमा अङ्ग्रेजी विषयका ६ जना र अर्थशास्त्र विषयका १ जना गरी जम्मा ७ जना प्राध्यापक कार्यरत हुुनुहुन्छ । अहिले यस विभागका विभागाध्यक्ष अङ्ग्रेजी विषयका उपप्रा. डा. कृष्णप्रसाद भण्डारी हुुनुहुन्छ ।
Faculty Members
Available Courses
शास्त्री
संस्कृत माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका वा संस्कृतबाहेकका अन्य विषय लिई १२ उत्तीर्ण गरी…
Learn Moreप्राक्शास्त्री
संस्कृत नपढेका तर अन्य विषयबाट +२ उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले संस्कृत पढ्न चाहेमा उनीहरूलाई प्राक्शास्त्री…
Learn Moreआचार्य:
नेपाल संस्कृत विश्वविद्यालयमा दुईबर्से आचार्य (स्नातकोत्तर) तह रहेको छ । त्यहाँ व्याकरण, साहित्य, ज्योतिष…
Learn More