वेद–न्याय–ज्योतिषविभागः
Department of Ved, Nyaya & Jyotish
पिण्डेश्वर विद्यापीठमा पढाइ हुने ऐच्छिक कवर्गअन्तर्गतका शुक्लयजुर्वेद, प्राचीन न्याय एवम् फलित ज्योतिष विषयलाई संयोजन गरेर वेद, न्याय तथा ज्योतिष विभागको परिकल्पना गरिएको छ । हाल (२०७९ सालमा) यस विभागमा शुक्ल यजुर्वेद विषयका २ जना, प्राचीन न्याय विषयका १ जना र फलित ज्योतिष विषयका ३ जना प्राध्यापक गरी यस विभागमा जम्मा ६ जना प्राध्यापक कार्यरत हुुनुहुन्छ ।
Faculty Members
Available Courses
शास्त्री
संस्कृत माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका वा संस्कृतबाहेकका अन्य विषय लिई १२ उत्तीर्ण गरी…
Learn Moreप्राक्शास्त्री
संस्कृत नपढेका तर अन्य विषयबाट +२ उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले संस्कृत पढ्न चाहेमा उनीहरूलाई प्राक्शास्त्री…
Learn Moreआचार्य:
नेपाल संस्कृत विश्वविद्यालयमा दुईबर्से आचार्य (स्नातकोत्तर) तह रहेको छ । त्यहाँ व्याकरण, साहित्य, ज्योतिष…
Learn More