खेलकुर्दनम्
Oct 14, 2022
पिण्डेश्वर विद्यापीठको पूर्वपट्टि विशाल फुटबल मैदान रहेको छ, जहाँ विद्यार्थीहरू फुटबल, क्रिकेट आदि खेल्ने गर्दछन् । साथै विद्यापीठ परिसरमा भलिबल र टेबुल टेनिस खेल्ने सुविधासमेत रहेको छ । यी सबै खेलकुदका सामग्रीहरू विद्यापीठले नियमित रूपमा उपलब्ध गराउने गरेको छ । कोठाभित्र खेलिने खेलका सामग्री समेत विद्यापीठले उपलब्ध गराउने गरेको छ । विद्यापीठले आफ्नै परिसरमा एउटा आधुनिक बास्केटबल कोर्ट निर्माण गर्ने भावी योजना समेत बनाएको छ ।
Other Facilities
शैक्षिक-भ्रमणम्
यस विद्यापीठमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणमा पठाउन ने.सं.वि.ले वार्षिक रूपमा निश्चित बजेट दिने…
Read Moreछात्रवृत्ति:
पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरूले छात्रवृत्ति पाउँछन् । शास्त्री र आचार्य तहको पहिलो…
Read Moreपुरस्कारः
पिण्डेश्वर विद्यापीठले विद्यार्थीका शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकासका लागि विभिन्न समयमा खेलकुदसम्बन्धी,…
Read Moreअल्पाहारगृहम्
यहाँ अध्ययनरत विद्यार्थी, प्राध्यापक, कर्मचारी र आगन्तुकलाई सजिलो होस् भनेर विद्यापीठले आफ्नै परिसरमा…
Read More