सुसाङ्ख्य–प्रयोगशाला
Oct 12, 2022
यस विद्यापीठले प्रशासकीय भवनको एउटा कोठामा कम्प्युटर ल्याब स्थापना गरेको छ, जसमा अहिले ५ वटा नेटजडित डेक्सटप कम्प्युटर रहेका छन् । कम्प्युटर सिक्न चाहने, नेटबाट शैक्षणिक सामग्री डाउनलोड गरी प्रयोग गर्न चाहने, शैक्षणिक सामग्री अनलाइन उपयोग गर्न खोज्ने र शोधपत्रको आफै टाइप/टङ्कन गर्न चाहने विद्यार्थीले यसको उपयोग गरिरहेका छन् । यद्यपि अहिले यी कम्प्युटर थोरै भएर विद्यार्थीलाई समस्या भइ रहेको छ र पनि विद्यार्थीले पालै पालो यसको प्रयोग गरेर विद्यापीठलाई सहयोग गरिरहेका छन् । विद्यापीठले भविष्यमा कम्प्युटर सङ्ख्या थप्ने योजना बनाएको छ ।
Other Facilities
खेलकुर्दनम्
पिण्डेश्वर विद्यापीठको पूर्वपट्टि विशाल फुटबल मैदान रहेको छ, जहाँ विद्यार्थीहरू फुटबल, क्रिकेट आदि खेल्ने…
Read Moreशैक्षिक-भ्रमणम्
यस विद्यापीठमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणमा पठाउन ने.सं.वि.ले वार्षिक रूपमा निश्चित बजेट दिने…
Read Moreछात्रवृत्ति:
पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्ने विद्यार्थीहरूले छात्रवृत्ति पाउँछन् । शास्त्री र आचार्य तहको पहिलो…
Read Moreपुरस्कारः
पिण्डेश्वर विद्यापीठले विद्यार्थीका शारीरिक, मानसिक र बौद्धिक क्षमताको विकासका लागि विभिन्न समयमा खेलकुदसम्बन्धी,…
Read More