व्याकरण–धर्मशास्त्र–विभागः
Department of Vyakaran & Dharmashastra
यस विद्यापीठमा ऐच्छिक कवर्गीय विषयका रूपमा स्वीकृत नव्यव्याकरण एवम् धर्मशास्त्र विषयलाई संयोजन गरेर यस विभागको परिकल्पना गरिएको हो । हाल यस विभागमा नव्यव्याकरण विषयका ८ जना र धर्मशास्त्र विषयका १ जना गरी ९ जना प्राध्यापक कार्यरत हुुनुहुन्छ । वि.सं.२०७९ मा यस विभागमा सहप्रा. डा. खेमराज खनाल विभागाध्यक्ष हुुनुहुन्छ ।
Faculty Members
Available Courses
शास्त्री
संस्कृत माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका वा संस्कृतबाहेकका अन्य विषय लिई १२ उत्तीर्ण गरी…
Learn Moreप्राक्शास्त्री
संस्कृत नपढेका तर अन्य विषयबाट +२ उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले संस्कृत पढ्न चाहेमा उनीहरूलाई प्राक्शास्त्री…
Learn Moreआचार्य:
नेपाल संस्कृत विश्वविद्यालयमा दुईबर्से आचार्य (स्नातकोत्तर) तह रहेको छ । त्यहाँ व्याकरण, साहित्य, ज्योतिष…
Learn More