Masthead Image
ANNOUNCEMENTS
📢 Admission Open for 2023-24 Academic Year   |   🎓 Congratulations to our Graduating Class of 2023   |   🏆 Our Research Team Won National Science Award   |   📚 New Library Resources Available for Students   |   🌟 Campus Ranked #1 in Regional Excellence

साहित्यं तथाऽनिवार्यसंस्कृतविभागः

Department of Sahitya & Compulsory Sanskrit

यस विद्यापीठमा ऐच्छिक कवर्गीय विषयका रूपमा स्वीकृत साहित्य एवम् संस्कृततर्फ अनिवार्य विषयका रूपमा पठन पाठन हुने विभिन्न विषयलाई संयोजन गरेर यस विभागको परिकल्पना गरिएको हो । अनिवार्य संस्कृत छुट्टै विषय नभई भाषा, वाङ्मय, साहित्य, कोष, व्याकरण आदिको सम्मिश्रण हो, तर यसमा साहित्यका पाठ्यसामग्रीको भार बढी हुने भएकाले प्रायः विभागहरूले अनिवार्य संस्कृतलाई साहित्य विषयअन्तर्गत समावेश गर्ने गरेका छन् । हाल साहित्य विषयमा १० जना प्राध्यापक कार्यरत हुुनुहुन्छ । वहाँहरू मध्येका १ जना प्राध्यापक (प्रा.डा.भीमप्रसाद खतिवडा) अहिले नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष पदमा कार्यरत हुुनुहुन्छ ।

Faculty Members

No faculty members available for this department.

Available Courses

शास्त्री

संस्कृत माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका वा संस्कृतबाहेकका अन्य विषय लिई १२ उत्तीर्ण गरी…

Learn More

प्राक्शास्त्री

संस्कृत नपढेका तर अन्य विषयबाट +२ उत्तीर्ण गरिसकेका विद्यार्थीहरूले संस्कृत पढ्न चाहेमा उनीहरूलाई प्राक्शास्त्री…

Learn More

आचार्य:

नेपाल संस्कृत विश्वविद्यालयमा दुईबर्से आचार्य (स्नातकोत्तर) तह रहेको छ । त्यहाँ व्याकरण, साहित्य, ज्योतिष…

Learn More