1/4
2/4
3/4
सूचनापट्टः
-
शाेधसुधा जर्नल वर्ष- २ अङ्क- २ का लागि लेख बुझाउनेबारे अत्यन्त जरुरी सूचना
December 27, 2023 -
लघु अनुसन्धान प्रस्ताव आह्वान गरिएको सूचना
December 24, 2023 -
प्राक् शास्त्री प्रशिक्षणमा भर्ना खुलेको सूचना
December 24, 2023 -
परियोजना प्रतिवेदन बुझाउनेबारे अत्यन्त जरुरी सूचना
December 24, 2023
प्राचार्य-मन्तव्य:
नेपाल लगायत भारतीय महाद्वीप संस्कृत शिक्षाका लागि उर्वरभूमि हो । युरोप र अमेरिकातिर जतिबेला विज्ञान र प्रविधिको विकास हुँदै थियो त्यतिबेला पूर्वीय गोलाद्र्ध पनि ज्ञान र नैतिक आचरणका माध्यमबाट समाजलाई कसरी ज्ञानी, विवेकी, सहिष्णु, निष्ठावान् अनि खुशी बनाउन सकिन्छ ? हाम्रा मूल्य मान्यताहरूलाई कसरी अक्षुण्ण राख्न सकिन्छ ? यति विराट् समाजलाई के कसरी व्यवस्थित बनाई सुसञ्चालन गर्न सकिन्छ लगायतका विषयमा चिन्तन गर्दै थियो, तिनै चिन्तनको परिणामस्वरूप वेद, उपनिषत्, स्मृतिहरू, धर्मशास्त्र, पुराण लगायत सयौं विषयमा हज्जारौं ग्रन्थ रचिए ।
पुरा पढ्नुहोस्डाउनलोड
- प्राक् शास्त्री एे न्याय प्रश्न २०७९
- प्राक् शास्त्री एे वेद प्रश्न २०७९
- प्राक् शास्त्री एे ज्योतिष प्रश्न २०७९
छात्रसुविधा
- छात्रवृत्ति: (Scholarship)
- पुरस्कारः (Prize Awards)
- छात्रावासः (Boys Hostel)
- पुस्तकालयः (Library)
- खेलकुर्दनम् (Sports)